• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बन्दुक...


हर्के र बिर्खे आर्मीमा भर्ति भएछन
अनि तालिमको दौरान मेजरले बिर्खेलाई एउटा ठुलो बन्दुक दिएर सोधेछन....

मेजर साब : ल भन त बिर्खे यो के हो ?

बिर्खे : हजुर यो बन्दुक हो ।

मेजर साब : यो बन्दुक मात्रै होइन..! यो तेरो प्राण रक्षा गर्ने ढाल हो, शान हो, तेरो श्रीमती सरह हो यो बुजिस !

बिर्खे : बुजे सर ।
मेजरले त्येई बन्दुक शेरेलाई दिएर सोधेछन ..

मेजर साब : ल भन त शेरे यो के हो ?

शेरे : हजुर सर ..! यो बन्दुक मात्र होइन, यो बिर्खेको श्रीमती अनि मेरो साख्खै भाउजु हो मेजर साब!!!!